fake id सग साढे 4 बर्ष one side love पर्नु 💔

1-2 बर्ष हुदा पनि profile picture change 
नगर्नु !!

हप्ता मा एक पटक नुहाउदा मात्र मुख मा साबुन पर्नु 😂
मुख मा brush छिर्ने बितिक्कै पानी ले कुल्ला गर्न हतार हुनु !!

एउटै पाइन्ट लाई धुनु पर्छ भनेर १५ दिन सम्म लगाइ रहनु 😂

कपाल मा काइयो पर्न नदिनु !!
खाना पकाउने तेल टाउको मा दल्नु !!

कपाल काट्दा आमा कट काट्नु (आमा ले जस्तो भनेको छ त्यस्तै ) 😂

हात मा हेल्मेट बोक्न नसक्नु 😂
fake id सग साढे 4 बर्ष one side love पर्नु 💔

अस्ट्रेलिया र साउदी अमेरिका को भिसा नलाग्नु
बाँस जत्रो हाइट नहुनु !! अनि ज्यान टाइट नहुनु

आफू सिधै बोल्न नसकेर साथी लाई
"ओइ केटि मिलाइ दे न भन्नू "

चौबिसै घन्टा online हुनु तर बोल्ने कोहि नहुनु

future को tension ले झुत्रे झाम्रे , झुसे र लुरे हुनु !!

यी कारक तत्व ले गर्दा आज म १९ बर्ष पुग्नै लाग्दा पनि single नै छु !!

😂😂

जय राम जि कि 
कृष्ण कृष्ण 💞

Post a Comment

Previous Post Next Post