तिमि पागल कसरी भयौ ? पागल शेरे

डाक्टर : तिमि पागल कसरी भयौ ?
पागल शेरे : मैले एक जना बिधुवा संग बिहे गरें, उसको जवान
छोरि संग मेरो बुवाले बिहे
गरे, अनि मेरो त्यो छोरि मेरो आमा बनि,
उसको एउटा छोरि भइ उ मेरो बहिनि भइ, तर
म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ, यसै
... गरि मेरो छोरा आफ्नै हजुरआमाको भाई भयो, र म आफ्नै
छोरा को भान्जा,
अनि मेरो बुवा मेरो जुवाई भयो, र मेरो छोरा आफ्नै हजुरबुवाको
साला अनि .
डाक्टर : अरे चुप लाग मलाई पनि पागल बनाउन लागिस

Post a Comment

Previous Post Next Post