Showing posts with label Nepali Jokes. Show all posts
Showing posts with label Nepali Jokes. Show all posts
शेरेको बुढी : डाक्टर साहाब
यस्तो औषधी दिनुस मेरो
क्ष्रीमानको लागि एक महिना सम्म खडा नहुने
अनि मेरो लागि एक महिना सम्म गर्भ नरहने !!
.
डक्टर : किन नि त्यस्तो ??
.
शेरेको बुढी : एक महिना को लागि म माईत जादैछु!!





Shere :- timi ta kati raamro geet gauda rahexau.

Girl(makhha hudai):- hoina hoina. Ma ta bathroom singer maatra ho.

Shere:- teso vaye malai pani kahile kahi timro live programme maa bolauna








सेल्फी र सेल्फिस को जमाना हो यो😏😏
जहाँ
रिल भएको क्यामरा र दिल सफा भएको
मान्छे पाउन धेरै गाह्रो छ😌😌😑😑
#कान्छी 😊😊

डाक्टर : तिमि पागल कसरी भयौ ?
पागल शेरे : मैले एक जना बिधुवा संग बिहे गरें, उसको जवान
छोरि संग मेरो बुवाले बिहे
गरे, अनि मेरो त्यो छोरि मेरो आमा बनि,
उसको एउटा छोरि भइ उ मेरो बहिनि भइ, तर
म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ, यसै
... गरि मेरो छोरा आफ्नै हजुरआमाको भाई भयो, र म आफ्नै
छोरा को भान्जा,
अनि मेरो बुवा मेरो जुवाई भयो, र मेरो छोरा आफ्नै हजुरबुवाको
साला अनि .
डाक्टर : अरे चुप लाग मलाई पनि पागल बनाउन लागिस

1-2 बर्ष हुदा पनि profile picture change 
नगर्नु !!

हप्ता मा एक पटक नुहाउदा मात्र मुख मा साबुन पर्नु 😂
मुख मा brush छिर्ने बितिक्कै पानी ले कुल्ला गर्न हतार हुनु !!

एउटै पाइन्ट लाई धुनु पर्छ भनेर १५ दिन सम्म लगाइ रहनु 😂

कपाल मा काइयो पर्न नदिनु !!
खाना पकाउने तेल टाउको मा दल्नु !!

कपाल काट्दा आमा कट काट्नु (आमा ले जस्तो भनेको छ त्यस्तै ) 😂

हात मा हेल्मेट बोक्न नसक्नु 😂
fake id सग साढे 4 बर्ष one side love पर्नु 💔

अस्ट्रेलिया र साउदी अमेरिका को भिसा नलाग्नु
बाँस जत्रो हाइट नहुनु !! अनि ज्यान टाइट नहुनु

आफू सिधै बोल्न नसकेर साथी लाई
"ओइ केटि मिलाइ दे न भन्नू "

चौबिसै घन्टा online हुनु तर बोल्ने कोहि नहुनु

future को tension ले झुत्रे झाम्रे , झुसे र लुरे हुनु !!

यी कारक तत्व ले गर्दा आज म १९ बर्ष पुग्नै लाग्दा पनि single नै छु !!

😂😂

जय राम जि कि 
कृष्ण कृष्ण 💞

Dear future husband 
बरु बिहेमा सुन कम होस् 😊😊
तरकारीमा नुन कम होस् 😍😍
तर माया चै चर्को हुनुपर्छ है 💕💕
#बरै

माया + आलु = मायालु 
पीडा + आलु = पिँडालु 
दया + आलु = दयालु 
काउली + आलु = तरकारी

आखिर किन ??

#बरै


अल्छि हरु को प्रतियोगिता चलिरहेको थियो 
म जादै गईन😉 😉
आयोजकले प्रथम पुरस्कार घरमै ल्याईदिरा 😃 😃 
#बरै

तिम्रो माया र खाम भित्र को पैसा उस्तै उस्तै हो

छन चै छ तर कति छ कहिले नबुझिनि 😂😂
#बरै

सेरेको छोरा : ए बाउ, ५+५ कती हुन्छ ?
सेरे : थुक्क साले भाते गधा नालाएक गोबर गणेश एती पनि था छैन ? ?
.
.
..
.
जा गएर क्याल्कुलटेर लेर आइज ..

तिनजना साथि मध्ये एकजना धेरै लोभि रहेछ पिक्निक जने कुराकानिको क्रममा-
पहिलो : म टन्न फलफुल मिठाई ल्याउछु ।
दोस्रो : म टन्न समोसा र चाउमिन ल्याउछु ।

त्यसपछि दुवैजनाले कञ्जुस शेरे लाई सोधेछन तँ के ल्याउछस त शेरे ?
लोभि शेरे : अब तिमिहरुले यत्तिका धेरै खानेकुरा ल्याउदै छौ भने मपनि टन्न भईबहिनिहरु ल्याउँलानि।

केटी: प्रिय मलाई यसरी प्रेम प्रस्ताब राख कि अहिले सम्म कसैले पनी त्यसरी प्रेम प्रस्ताब राखेको नहोस??
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
केटा:
( केटीको गालामा एक थप्पड लगाउँदै )
बाँदरनी, कुकुरनी, च्याँखुरी I LOVE U….

राजेश दाई : अफ्रीका मा एउटा कालो बच्चा जनमेछ |
अब भन त्यसको दात कुन रंगको थियो होला |
.
.
.
.
धुर्मुस : अरे त्यो दात त सबै को सेतो नै हुन्छ नि |.
.
.
.
.
राजेश दाई :(धुर्मुसको टाउको मा प्याट्ट हानेर ) मुर्ख को सरदार भर्खर जन्मेको बच्चाको दात नै हुदैन

एउटी सासुले आफ्ना तिन ज्वाईंहरुको माया थाहा पाउन पोखरीमा हाम फालिन् ।
.
.
.
ठूलो ज्वाईंले उनलाई बचाए र सासु आमैले उसलाई मर्सिडिज कार उपहार दिईन् ।
.
.
.
अर्को दिन फेरी हामफाल्दा कान्छो ज्वाईंले उनलाई बचाए र उनले रोयल ईन्फिल्ड बाईक पाए ।
.
.
.
.
तेस्रो दिन फेरी हामफाल्दा माईलो ज्वाई सेरेले सोचे “अब एउटा साईकल बाँकी छ के को टाउको दुखाउनु !”
सासु आमै डुबेर मरिन तर उनले ५ तले घर नै उपहार पाए ।
.
.
.
.
.
कसरी ?
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
ससुराले उपहार दिएछन् ।

शेरेको श्रीमती बेहोस भईछे
शेरेलाई मरेजस्तो लागेछ र जलाउनको लागि लादै थियो
बाटोमा अचानक एउटा खम्बामा, उसको श्रीमतीको शरीर ठोकिन्छ र होसमा आउछे
अनी शेरेले घरनै फर्काउछ
.
.
.
.
एक बर्ष पछी उसको श्रीमती साच्चै नै मर्छे ।
अनी सबैजना राम-नाम सत्य हो भन्दै जलाउन लादै गर्दा शेरेको मुखमा एउटै
कुरा झुन्डी रहेको थियो ।
.
.
.
खम्बा चाँही जोगाओ है । खम्बा चाँही जोगाओ है ।

सर: ल म तलाई एउटा प्रश्न सोध्छु । मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा बिरालो दिएँ । अब कती वटा भयो ? ?
शेरेको छोरो : ६ वटा ।
सर : तैले कुरै बुझेनस फेरी राम्रो सँग सुन्, मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा बिरालो दिएँ । अब कती वटा भयो ? ?
शेरेको छोरो : ६ वटा ।
सर: मुर्ख यसरि भएन । ल सुन्, मैले तलाई २ वटा स्याउ दिएँ । फेरी ३ वटा स्याउ दिएँ । अब कती वटा भयो ? ?
शेरेको छोरो : ५ वटा
सर: स्याबास । ल अब भन त मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा दिएँ । अब कती वटा भयो ? ?
शेरेको छोरो : ६ वटा ।
सर: (एक चड्कन लगाउदै) तलाई अघी देखी एउटै प्रश्न सोधी राछु तँ चाही उल्टो उल्टो भन्छस ।
शेरेको छोरो : (रुदै) सर , मेरो घरमा एउटा बिरालो पहिल्यै देखी छ नि त

शेरे मुन्द्रे दिल्ली जादै थिए । गोरखपुरमा गएर रातिको रेलमा चढेछन ।
जेनेरल डिब्बामा बसेको हुँदा एक भिड थियो । उनिहरुले सिट पाएनन ।
अनि उनिहरुले एउटा जुक्ती निकालेछन ।
उनिहरु चिच्याएछन्:” साँप्, साँप ……..”
त्यस पछी त्यहाँका सबै मान्छे भागेछन ।
अनि दुबै जना मज्जले सिटमा सुतेछन र निदाएछन ।
भोलिपल्ट बिहान उठेर बाहिर हेर्दा उनिहरु गोरखपुरमा नै थिए ।
बाहिर गएर एउटा मान्छेलाई सोधेछन् : हिजो यो ट्रेन दिल्ली गएन ?
मान्छे : यो डिब्बामा सर्प रहेछ त्यसैले यो डिब्बा मात्र निकालेर हिजै ट्रेन गैसक्यो ।

एउटा जड्याह भट्टीमा रुदै पिउदै रहेछ………..

छेउमा बसेको अर्को जड्याहले सोधेछ “भाइ किन रोएको, के भयो ?”
.
अनि रुने वाला ले भनेछ ‘मैले भर्खर मेरो श्रीमतीलाई १ बोतल भोड्का संग साटे सधैको लागि !”
.
छेउ को जड्याह : ऐ श्रीमती को याद आएर रोको होला हैन ?
.
रुने वाला जड्याह भोड्का को अन्तिम चुस्की लिएर :”ओह्ह्ह हैन नि ,यो बोतल सकियो तर मेरो प्यास मेटिएन ‘ कास फेरी साट्न सक्थे !!!:D

म्याडम : मैले अहिले भर्खर पढ्आएको कुरा कस्ले बुझेन ?
शेरे : म्याडम मैले बुझिन्
म्याडम : भनेको बेला मज्जाले सुन्नु पर्छ नि ।
शेरे (रिसाउदै): मामपाखा, तेरो बाउको खप्पर !!!
म्याडम : के रे ?
शेरे : भनेको बेला मज्जाले सुन्नु पर्छ नि, मज्जाले !!! xd xd xd

Popular Posts

Popular Posts

Featured Post

A young husband with an inferiority complex insisted he was just a little pebble on a vast beach. The marriage counselor, trying to be creat...