आज रातिको प्लान

शेरे र शेरेको साथी आपसमा कुरा गर्दै :
शेरे : आज रातिको प्लान के छ त यार ?
साथी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने अनि तिम्रो नि ????
शेरे : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
साथी : हाहाहा … किन …नि ..?
..
..
..
शेरे : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु…. के यार …

Post a Comment

Previous Post Next Post