२ /३ वटा राम्री ल्याऊ कि भनेर सोच्दै पो छु

( शेरे आफ्नी बुढी सँग बसिराखेको थियो )
बुढी : तिम्लाइ म कस्तो लाग्छ?
शेरे : साह्रै राम्री
बुढी : कत्तिको राम्री? अलिक खुलेर भन न
शेरे : येती राम्रि कि तिमी जस्तो अझै अरु २ /३ वटा ल्याऊ कि भनेर सोच्दै पो छु…

Post a Comment

Previous Post Next Post