फेसबुक चलाएर के फाइदा ?

( बाबु छोरलाई सम्झाउँदै )
बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन ।
छोरा : किन पिर गर्छौ बा! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

Post a Comment

Previous Post Next Post