यस्ता नाटक चै हजुरको ममिको अगाडी गर्नु

धुर्मुस : ममी आज खाना सँग क बनाउनु भको छ ?
ममी : फर्सी को सब्जी छ बाबु !
धुर्मुस : ह्या.. तपाईं पनि जैले तेही बनाउनु हुन्छ!!!
ममी : यस्ता नाटक चै तेरो बुढी को आगाडी गर्नु, उस्ले जे बनाए पनि चुप-चाप खालास !!!!
(रिसाउदै)
धुर्मुस : खै दिनु फर्सी नै खान्छु !
(बिहे पछि)
धुर्मुस : आज के छ खानामा प्यारि ?
श्रीमती : फर्सी को सब्जी छ नि हजुर ।
धुर्मुस : के… के रे …. फ…. फर्सी ? ? ?
श्रीमती : यस्ता नाटक चै हजुरको ममिको अगाडी गर्नु नि… त्यो बेल चै हजुरको मुख बाट एक शब्द नै निस्किदैन ..
धुर्मुस : खै देउ तेइ भए नि खान्छु !
( बिचरा धुर्मुस र धुर्मुस जस्तो केटा हामी )

Post a Comment

Previous Post Next Post