साला ठग भिखारी

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ ..
भिखारी : “भागवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखी केहि खान पाको छैन”
हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ?
भिखारी खुशी हुँदै : “छ हजुर्, छ !
हाकु : “साला ठग भिखारी , पहिला त्यो खर्च गर न त, किन भोकै बसेको ?”

Post a Comment

Previous Post Next Post