Showing posts from March, 2018

Dear future husband

Dear future husband  बरु बिहेमा सुन कम होस् 😊😊 तरकारीमा नुन कम होस् 😍😍 तर माया चै चर्को हुनुपर्छ है 💕💕 #बरै

आखिर किन ??

माया + आलु = मायालु  पीडा + आलु = पिँडालु  दया + आलु = दयालु  काउली + आलु = तरकारी आखिर किन ?? #बरै

अल्छि हरु को प्रतियोगिता

अल्छि हरु को प्रतियोगिता चलिरहेको थियो  म जादै गईन😉 😉 आयोजकले प्रथम पुरस्कार घरमै ल्याईदिरा 😃 😃  #बरै

खाम भित्र को पैसा

तिम्रो माया र खाम भित्र को पैसा उस्तै उस्तै हो छन चै छ तर कति छ कहिले नबुझिनि 😂😂 #बरै

Disney Jokes

Q: Why did Mickey go into outer space?  A: To find Pluto!  Q: What kind of vehicles do Disney characters drive?  A:…

Load More
That is All