शेरेको मनकामना पुरा भयो भने

शेरे को बुढी शेरेसँग: सुनिस्यो न,यदी म मरे भने हजुर के गरिसिन्छ????
.
शेरे : म…… म त पशुपती जान्छु।
.
शेरे को बुढी (मख्ख पर्दै): ओह्हो! हजुर मलाई कत्ती माया गरिसिन्छ है….. अनी त्यहा गएर चाँही के गरिसिन्छ नि????
.
शेरे : त्यहा गएर मेरो मनकामना पुरा भयो भनेर लड्डु चढाउछु नि ………..

Post a Comment

Previous Post Next Post