हाकु र हाकु को छोरा

हाकु आफ्नो छोरा सँग :- ओए साले गधा, भाते , चोर्, हैन तैले यो कस्तो सलाई ल्याको ह ? एउटा नि बल्दैन त ? ?
हाकु को छोरा :- ल बाऊ ले पनि कस्तो कुरा गरेको होला, अगि बिहान मैले किन्ने बेलामा त सबै एक एक गरी चेक गरी ल्याको थिए, सब बलेको थियो त….

Post a Comment

Previous Post Next Post