आगो लाग्यो क गर्ने होला ?

शेरे एकदम अल्छी थियो, उ दमकल अफिसमा काम गर्थ्यो ।
एक दिन अफिसमा फोन आएछ,
मानिस : “दाइ, दाइ, मेरो घरमा आगो लाग्यो, छिटो आउनुहोस न ।”
शेरे : पानी हाल्नुस न पानी ।
मानिस : पानी हालेको तर निभ्दै निभेन भनेको, छिटो आउनुस न ।
शेरे : उसो भए हामी किन आउनु ? हामीले पनि त्यही पानी नै हाल्ने त हो नि।

Post a Comment

Previous Post Next Post