एकदम सिरियस रैछ

एक साँझ एउटा डाक्टरको मोबाइल बज्यो- ओए साले के गर्दै छस्? कत्ति नयाँ बुढी संग टाँसिएर बस्छ्स् ? यहाँ हामी चार जना मात्र भयौं, आइज म्यारिज खेलौं ! .
डाक्टरले हतार हतार कपडा लायो,
सेतो कोट लायो,
आफ्नो समान मिलायो !
.
नयाँ स्वास्नी नजिकै आइ, उसको हात समातेर मधुरो स्वरमा सोधी- के सिरियस छ रे .. ??
.
डाक्टरले भन्यो- हो डार्लिंग, सिरियस केस छ, एकदम सिरियस रैछ, चार जना डाक्टर त अघि नै पुगीसकेछन !

Post a Comment

Previous Post Next Post