५ करोडको चिट्ठा

एउटा केटीलाई ५ करोडको चिट्ठा परेछ ।
चिट्ठा कम्पनीले निर्णय गरेछ एकै पल्ट एस्तो खबर सुन्दा केटी अचानक धेर खुशी भयर ज्यान जान सक्छ, त्यसैले कम्पनीले एउटा बाबालाई यो कुरा केटी लाई भन्ने जिम्मा दिएछ ।
बाबा जोगी बनेर उक्त केटीको घर गएछ र हात हेर्दिन्छु भनेछ । हात हेर्दै भनेछ, “सोछ तिमीलाई ५ करोडको चिट्ठा परेछ, अब तिमी क गर्छौ ?”
केटी : ५ करोड पाएँ भने त… तपाइँको अगाडी डान्स गर्छु, तपाइँ सँगै माया लगाउछु, तपाइँ सँगै बिहे गर्छु, आधी इनाम तपाइँलाई दिन्छु…
यती कुरा भन्दै केटी बाबालाई हेर्छे त बाबा अगिनै सेन्टी फ्लयाट

Post a Comment

Previous Post Next Post