छातीमा हात राख्न बिर्सिदाँ मिस झण्डै चेट

सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ
अनि छातीमा हात राखेर पेन्सिल उठाएछ ।
यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ?
सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ, त्यसैले।
सेरेको आमा : मिसले गर्नुभो होला तैँले गर्नुपर्दैन ।
सेरे : कहाँ हुन्छ, एकदिन मिसले हात राख्न बिर्सिदाँ मिसको दुइटै फोक्सो बाहिर
निस्केर झण्डै चेट हुनुभको थियो ।

Post a Comment

Previous Post Next Post