तँ के ल्याउछस त शेरे ?

तिनजना साथि मध्ये एकजना धेरै लोभि रहेछ पिक्निक जने कुराकानिको क्रममा-
पहिलो : म टन्न फलफुल मिठाई ल्याउछु ।
दोस्रो : म टन्न समोसा र चाउमिन ल्याउछु ।

त्यसपछि दुवैजनाले कञ्जुस शेरे लाई सोधेछन तँ के ल्याउछस त शेरे ?
लोभि शेरे : अब तिमिहरुले यत्तिका धेरै खानेकुरा ल्याउदै छौ भने मपनि टन्न भईबहिनिहरु ल्याउँलानि।

Post a Comment

Previous Post Next Post