जिवजन्तुको फेसबुक Account

अरु जिवजन्तुको पनि फेसबुक Account भए Status यस्तो हुने थियो होला
………
मच्छर : गलत मान्छेलाइ टोक्ने भएर आज HIV पीडितहुन पुगियो…
.
बिरालो : आज मुसाहरु कता मरेछन यार उफ्फ्फ
.
कुखुरा : साथी हो, मेरो Status आउन छोड्यो भने म KFC मा पाक्दै छु भनेर सम्झिनु है…
.
कुकुर : साला, यो कार्तिक महिना किन यति ढिलो आउँछ यार….
.
बाख्रा : हे भगवान, मलाइ यस पालिको दसैंमा जसरी पनि बचाउ है

Post a Comment

Previous Post Next Post