Operation कोठामा फ़ुलको माला किन ?

(Operation कोठामा)
रोगी : यो फ़ुलको माला किन र के को लागि डाक्टर साप ?
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
डाक्टर : आज मेरो पहिलो अप्रेसन हो सफल भयो भने मेरो लागि नभए तपाइको लागि!!

Post a Comment

Previous Post Next Post