१० जना केटीहरु संग चक्कर

( विहेको जग्गेमा दुलाहा दुलही )
दुलाह : मैले केहि भन्नु छ तिमीलाई…
दुलही : के कुरा, भन्नुस न …
दुलाहा : “मेरो १० जना केटीहरु संग चक्कर चलेको थियो ”
दुलही : “मलाई थाहा थियो । । कुण्डली नै मिलेपछि चरित्र नमिल्ने त कुरै भएन नि ।”

Post a Comment

Previous Post Next Post