एउटा कन्जुसकी छोरीको बिहे

एउटा कन्जुसकी छोरीको बिहे हूँदै रहेछ |
जन्तीलाई खाना खुवाउने सुरसार नै थिएन |
जतिबेला हेर्दा पनि माइती पक्षकाले पानी मात्र बाँढेको देखेर भोकले टट्टू परेको शेरेले पानी बाँढ्ने लाइ भनेछ :-
.
.
.
.
.
.
.
.
.
.
.
ए हजुर थोरै पुलाउ पाउन सकिन्थ्यो की ?
पानी अड्कियो के घाँटीमा..

Post a Comment

Previous Post Next Post