सानो कन्डम

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
.
विध्यार्थी : त्यो त हुन नै सक्दैन ।
.
शिक्षक : किन ?
.
विध्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन नि सर !!!

Post a Comment

Previous Post Next Post