केटिहरु जता नि ठीक्क क्या अब ।

एउटा बिवाहित केटी आफ्नो बोयफ्रेण्ड सँग घुमी राकी थि । ।
तेती खेर केटीको श्रीमानले देखेर उस्को बोयफ्रेण्ड्लाई दरो कुट्न थालेछ । । ।!!! । ।
केटी-
हान साले लाई हान । ।!!!
आफ्नो श्रीमती घुमौन छोडी अर्का को श्रीमती घौमौछ
लाज नपचेको नकचरो । । ।
तेत्तिकैमा बोयफ्रेण्ड जोशियर केटी को श्रीमानलाई ड्वाङ कि ड्वाङ कुट्न थालेछ !!! ।
केटी- हान सालेलाई हान । ।¡¡¡आफु पनि घुमाउदैन अरु ले घुमाउद पनि डाहा गर्छ । ।¡¡¡
दाढे साले । । ।¡¡¡ ।
केटिहरु जता नि ठीक्क क्या अब । । टोइट्!!

Post a Comment

Previous Post Next Post