ठुला ठुला झरना खाेला
ठुला ठुला ताल😃
मुना मदनकाे देशमा💕
#girlfriend कै अनिकाल😐😐

आजको दिन केटिहरु शिबजी जस्तै बुढा पाउम मन मनै सोच्छन😂 
त्यही गाजा, चुरोट, खाने केटाहरु चाहिँ मन पर्दैन रे😂

हेर केटिहरु हो 
आज 12 बजे पछि मात्र मन्दिर जानू 
अहिले बूढो पुरौ झयाप मा छ 
पार्वती भाउजू ले भनु भाको😀

भाइ ले भन्या
आज बरु खाना खान्न तर kiss चाइ जस्लाइ भएनी गरिन्च रे 😂😂

शिवरात्री मा गाजाले झ्याप भको मान्छे,
भोलि पल्ट गुन्द्रुक देखि तर्सिन्छ !ररेन्त?!
😂

Popular Posts

Popular Posts

Featured Post

जिस तरह अच्छी हवा, अच्छा खानपान किसी भी इंसान के सेहतमंद रहने के लिए जरूरी होता है, उसी प्रकार आपकी हंसी भी आपको स्वस्थ रखने में अहम भूमिका ...