what comes first, chicken कि egg???

सेरे र मुन्द्रे खाजा खानको लागि एउटा होटेलमा गएछन।
मुन्द्रे : ल भन त, what comes first, chicken कि egg???
.
.
.
.
सेरे : अब तैले सुरुमा जे को अर्डर दिन्छस, त्यही पहिला आउछ नि।

Post a Comment

Previous Post Next Post