शेरे र म्याडम class maa

म्याडम : मैले अहिले भर्खर पढ्आएको कुरा कस्ले बुझेन ?
शेरे : म्याडम मैले बुझिन्
म्याडम : भनेको बेला मज्जाले सुन्नु पर्छ नि ।
शेरे (रिसाउदै): मामपाखा, तेरो बाउको खप्पर !!!
म्याडम : के रे ?
शेरे : भनेको बेला मज्जाले सुन्नु पर्छ नि, मज्जाले !!! xd xd xd

Post a Comment

Previous Post Next Post