हजुर आमा रक्स, भिखारी सक्स

भिखारी : रोटी भए अलिकती पाउन बुढी आमा !
हजुर आमा : अइले पाकेको छैन, ऐले पछी आउनु ।
भिखारी : यो मेरो मोबाईल नम्बर हो, रेडी भएपछी मिस्कल दिनु है ।
भिखारी रक्स्, हजुर आमा सक्स । । ।
हजुर आमा : अरे मिस्कल किन दिनु ? एकछिन पछी रोटी पाक्छ त्यसपछी फेसबुकमा फोटो Upload गर्दिन्छु, Download गरेर खानु ।
हजुर आमा रक्स, भिखारी सक्स । । ।

Post a Comment

Previous Post Next Post