अफ्रीकामा एउटा कालो बच्चा

राजेश दाई : अफ्रीका मा एउटा कालो बच्चा जनमेछ |
अब भन त्यसको दात कुन रंगको थियो होला |
.
.
.
.
धुर्मुस : अरे त्यो दात त सबै को सेतो नै हुन्छ नि |.
.
.
.
.
राजेश दाई :(धुर्मुसको टाउको मा प्याट्ट हानेर ) मुर्ख को सरदार भर्खर जन्मेको बच्चाको दात नै हुदैन

Post a Comment

Previous Post Next Post