म एकदम सरिफ़ मान्छे हो

( operation कोठामा )
आइमाइ : डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न Please !
डाक्टर : नडराउनुस म एकदम सरिफ़ मान्छे हो
आइमाइ : तपाइले कुरा बुझ्नुभएन… त्या बाहिर तपाइको नर्स एक्लै छे क्या !!

Post a Comment

Previous Post Next Post