मेरो पतिलाइ यहा भित्र बोलाउनुस न

आइमाइ : (operation कोठामा) डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न प्लिज़
डाक्टर : नडराउनुस म एकदम सरिफ़ मान्छे हो
आइमाइ : तपाइले कुरा बुझ्नुभएन…त्यहाँ बाहिर तपाइको नर्स एक्लै छ क्या

Post a Comment

Previous Post Next Post