प्रेमी र प्रेमिका झगडा गर्दै

प्रेमी र प्रेमिका झगडा गर्दै
प्रेमिका : आज देखी हाम्रो सम्बन्ध सब टुट्यो !! तिमी आफ्नो बाटो, म आफ्नो बाटो i hate u too much
अब एक अर्काले दिएको गिफ्ट जम्मै जे-जे छ फिर्ता गरम !!
प्रेमी : ओके, पहिला मोबाईल Recharge card बाट सुरु गरौँ !!!
प्रेमिका : बोल्दिन जाउ !! तिमीसँग मजाक गर्न नि हुन्न है ।

Post a Comment

Previous Post Next Post