५+५ कती हुन्छ ?

सेरेको छोरा : ए बाउ, ५+५ कती हुन्छ ?
सेरे : थुक्क साले भाते गधा नालाएक गोबर गणेश एती पनि था छैन ? ?
.
.
..
.
जा गएर क्याल्कुलटेर लेर आइज ..

Post a Comment

Previous Post Next Post