कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ?
छोरी :- म “BBA” गर्छु बुवा ।
बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ?
छोरी :- “Boyfriend को Bike मा Aish”
बाउ ठाउँको ठाउँमा बेहोस ।

Post a Comment

Previous Post Next Post